
२०४९
प्रारम्भिक चरण (राजनीतिमा प्रवेश)
– विद्यार्थी जीवनदेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय
– जनसेवा र सामाजिक न्यायप्रतिको चासोबाट राजनीतिमा प्रवेश
-अखिल (क्रान्तिकारी) गलकोट मा बि ईकाई समिति
२०५०
संगठनात्मक संलग्नता
– पार्टीको आधारभूत संगठनमा सक्रिय भूमिका
– स्थानीय तहमा संगठन विस्तार र जनसम्पर्क अभियानमा योगदान
-अखिल (क्रान्तिकारी) गलकोट मा बि ईकाई अध्यक्ष
२०५३
नेतृत्व विकास चरण
– विभिन्न जिम्मेवारीहरू सम्हाल्दै नेतृत्व क्षमता विकास
– युवालाई संगठित गर्दै नीति र विचार निर्माणमा सहभागिता
-१६ औ जिल्ला सम्मेलनबाट जिल्ला सचिब , राष्ट्रिय सम्मेलनको तयारीको क्रममा गलकोट हटियाबाट गिरफ्तार गरी हिरासत र जेल
२०५५
जनआन्दोलन तथा अभियानहरू
– लोकतन्त्र, सुशासन र जनअधिकारका पक्षमा सक्रिय सहभागिता
– पार्टीका कार्यक्रम र जनआन्दोलनमा अग्रपंक्तिमा भूमिका
– ०५५ मा १७औ जिल्ला सम्मेलनबाट अध्यक्ष निर्बाचित, सम्मेलनको घोषणा शभाबाट गिरफ्तार
२०५७
जनआन्दोलन तथा अभियानहरू
२०५७ मा केन्द्रिय सदस्य २०५९ मा केन्द्रिय सचिवालय सदस्य निर्बाचित
२०५९
स्थानीय/क्षेत्रीय जिम्मेवारी
– क्षेत्रीय समस्या उठान र समाधानमा सक्रिय
– विकास, शिक्षा, रोजगारी र सुशासनका मुद्दामा निरन्तर आवाज
– २०५९ मा बागलुङ जिल्ला सेक्रेटरी
२०७८
स्थानीय/क्षेत्रीय जिम्मेवारी
- गण्डकी प्रदेशको प्रथम सम्मेलनबाट उपाध्यक्षमा निर्बाचित
२०८२
वर्तमान अवस्था
– प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार
– “स्थिर सरकार, विकास र जनउत्तरदायी राजनीति” को एजेन्डासहित अगाडि बढ्दै
– नेपाली कम्यनिष्ट पार्टीको केन्द्रिय सदस्य